दफा ३०
प्रश्न निर्माण र परीक्षा सञ्चालन
(१) आयोगद्वारा लिइने सबै प्रकारका परीक्षाको लागि आवश्यक पर्ने प्रश्नको निर्माण तथा परिमार्जन (मोडरेशन) तोकिए बमोजिम हुनेछ ।
(२) पदपूर्तिको लागि उम्मेदवारको छनौट गर्न सम्बन्धित पदको कार्यप्रकृति अनुसार आयोगले परीक्षा सञ्चालन गर्नेछ र त्यस्तो परीक्षाको तरिका आयोगले तोके बमोजिम हुनेछ ।